मुगुको गमगढीका आगलागी पीडितलाई राहत दिने मुख्यमन्त्री शाहीको घोषणा
मङ्गलबार, ३० कात्तिक २०७८, ०९ : २६
कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् । उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गरेका हुन् ।

मंगलबार विहान एक विज्ञप्ति जारी गर्र्दै उनले अल्पकालीन राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन पनि दिसकेको बताए । स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषणा गर्ने मुख्यमन्त्री शाहीले बताए ।
याे पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
