बन्दसत्र अघिको रौनक : देउडा नाचदेखि सेलरोटीको खाजा (तस्बिरहरू)
आइतबार, १२ मङ्सिर २०७८, १० : ४२
नेकपा एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र आज पनि सुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो ।
महाधिवशेन प्रतिनिधिहरु बन्दसत्र जारी रहेको होटल सेभेन स्टार परिसरमा पुगिसकेका छन् । बैठक १० बजे बस्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । बैठक हुन ढिला भएपछि देउडा नाचेर रमाइलो पनि गरिरहेका छन् । प्रतिनिधिहरुलाई अनेम संघले सेलरोटीको खाजाको व्यवस्था गरेका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण