कर्णालीमा राप्रपाले दियो मुख्यमन्त्री शाहीलाई समर्थन
बुधबार, १५ मङ्सिर २०७८, १३ : ५३
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राप्रपाले समर्थन जनाएको छ । शाहीले मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) उपस्थित हुन नसकेपछि आजका लागि बैठक सारिएको थियो । यद्यपि, आज पनि प्रतिपक्ष सहभागी हुन सकेन ।
आज प्रदेशसभामा सुरुमै बोल्दै राप्रपा सांसद शोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन दिने जनाइन् । स्मरणहोस, यसअघि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले समर्थन जनाएको थिएन । कर्णालीमा राप्रपाको एउटा मात्र सिट छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ