‘के छ खबर’ मा सागर र उषाको रोमान्स
आइतबार, ०४ पुस २०७८, १२ : ०६
पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको गीत ‘के छ खबर’ सार्वजनिक भएको छ । गीतमा हीराकाजी थापाको शब्द तथा नागेन्द्र श्रेष्ठ संगीत छ ।
गीतको म्युजिक भिडियो गीतकार थापा आफैंले निर्देशन गरेका छन् । जसमा मोडल उषा उप्रेती र सागर खनालको अभिनय देख्न सकिन्छ । लामो समयदेखि एक अर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चित प्रेम कहानी भिडियोमा देखाउन खोजिएको छ ।
राहुल प्रधानको संगीत संयोजन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोको सागर प्रधानले छायाङ्कन र अनिल राना मगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण