प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श बैठक सुरु
मङ्गलबार, ०६ पुस २०७८, १२ : २७
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नुपूर्व बैठकको कार्यसूची तय गर्नका लागि बैठक बोलाइएको हो । बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
यसअघि मंसिर २८ गते बसेको प्रतिनिधिसभाको बैठक एमालेले अवरोध गरेको थियो । आफ्नो दलले गरेको १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै रुष्ट बनेको एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण