माओवादी राष्ट्रिय सम्मेलन : सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोट
बुधबार, ०७ पुस २०७८, १३ : ०४
नेकपा माओवादी केन्द्रको राष्टिय सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोटमा परेका छन् । यही पुष ११ गतेदेखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । बुधबारसम्म सो पार्टीका १०२ जना प्रतिनिधिको नाम टुंगिएको सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
अहिलेसम्म प्रदेश सम्मेलनबाट निर्वाचित ८४, राष्ट्रिय सम्मेलन आयोजक कमिटीका केन्द्रीय सदस्य १३ र केन्द्रीय प्रतिनिधि ५ जना छनौट गरिएको भण्डारीले बताए । पार्टीका केन्द्रीय सल्लाहकार, केन्द्रीय कम्युनिष्ट मञ्च, केन्द्रीय आयोग, केन्द्रीय बिभागहरुबाट प्रतिनिधि छनौट गर्न बाँकी रहेको र बिहीबारसम्म ती सबैको टुंगो लाग्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण