पहिलो मिडिया अवार्ड : १९ विधामा ९३ पत्रकारलाई अवार्ड
टेलिभिजन, छापा, एफएम रेडियो, अनलाइन टिभी, पत्रिका लगायत बिभिन्न सञ्चारमाध्यममा कार्यरत ९३ पत्रकारलाई अवार्ड प्रदान गरिने भएको छ । ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्न लागेको गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ मा ९३ पत्रकारलाई अवार्ड दिइन लागिएको हो ।
कूल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ कलाकार तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने भएको छ । शाह सहित उक्त सम्मान वरिष्ठ पत्रकार भैरव रिसाल र किशोर नेपाललाई पनि प्रदान गरिने आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए ।
मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली यसप्रकार रहेको छ ।
क–कसले पाए अवार्ड ? तलको सूची हेरौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
नेपाल र जापानबिच ४१० मिलियन येन बराबरको अनुदान सम्झौता सम्पन्न
-
भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी उपकरण बिग्रिँदा बिरामी मारमा
-
लोकतन्त्रका लागि गोपालमान श्रेष्ठको योगदान सदा स्मरणीय रहनेछ : राष्ट्रपति पौडेल
-
भारतीय अनुदानमा बन्यो गुस्तल र प्रथमश्री महाविहार, १२ करोड लागतमा पुनर्निर्माण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण