मन्दिरमा चोरी गर्ने एक युवक पक्राउ
शुक्रबार, २३ पुस २०७८, ०९ : ४४
यहि पुस २१ गते राति बाँकेको नेपालगञ्जस्थित राम जानकी मन्दिर परिसरमा भगवानका मुर्तिसहित विभिन्न सामग्री चोरी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नेपालगञ्ज–१ का २५ वर्षीय असरफ बागवानलाई पक्राउ गरेको हो ।
निजको साथबाट भगवानको मुर्ती ३ थान , घण्टी ३ थान, नाग देवताको मुर्ती २ थान , तामाको लोटा ४ थान, त्रिशुल ३ थान , आरती १ थान , पाला छोप्ने ढक्कन ८ थान, पाला २ थान, टिका राख्ने भाँडा १ थान, फलामको सिक्री १ थान , सानो आरी १ र थान र रिन्च १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण