काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुई वटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–१० स्थित गुरुङ टोलबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदीका...