फिल्म ‘गेम’ बन्ने, राजेशपायल र मिलनले गाए पहिलो गीत
शुक्रबार, ०७ माघ २०७८, १२ : ५९
फिल्म ‘गेम’ निर्माण हुने भएको छ । टेक पौरखी राईको निर्देशन रहने फिल्मको ‘निधारमा रातो टिका झम्के फुलि लाको’ बोलको पहिलो गीत हालै रेकर्ड गरिएको छ । गीत रेकर्डसँगै फिल्मको काम सुरु भएको निर्माण युनिटले जनाएको छ ।
गीतमा राजेश पायल राई र मिलन नेवारले स्वर दिएका छन् । संगम स्टुडियोमा रेकर्ड भएको गीतमा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत छ, भने संगीत संयोजक गणेश कुमार चौधरीले गरेका छन् ।
दयाहाङ राइको मुख्य भुमिका रहने बताइएको फिल्मको छायांकन काठमाडौ र सिक्किमका बिभिन्न स्थानमा हुनेछ । फिल्म नरेन गुरुङ तथा कृष्ण कुमारले मिलेर बनाउन लागेका हुन् । समसामाहिक बिषयबस्तु कथाको रुपमा उठाएको फिल्म निर्देशक राइले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण