काठमाडौंँ फर्कियो ‘तिमी कसको ?’ सुटिङ युनिट
बुधबार, ०४ फागुन २०७८, ११ : ४७
फिल्म ‘तिमी कसको ?’ सुटिङ युनिट काठमाडौं फर्किएको छ । माघको दोस्रो सातादेखि फिल्म छायांकन गर्न तेह्रथुम पुगेको निर्माण युनिट ८० प्रतिशत काम सकाएर काठमाडौ फर्किएको हो । फिल्मको बाँकी छायांकन काठमाडौं हुनेछ ।
फिल्मका निर्देशक तथा निर्माता जीवन श्रेष्ठ हुन् । दि पाल्म ग्रुप्स् फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्म तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे, सुजेपु तिनछाँगे झरना लगायत बिभिन्न स्थानमा छायांकन भएको छ ।
प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मा लगायत कलाकारले फिल्ममा मुख्य भुमिका रहेको छ । आकाश अकुलेको संगीत र निर्देशक श्रेष्ठको कथा रहेको फिल्ममा अर्जुन थापाको पटकथा र सम्वाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण