राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल : ज्ञानेन्द्र शाह (सन्देशसहित)
शुक्रबार, ०६ फागुन २०७८, १७ : ०६
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने टिप्पणी गरेका छन् । पूर्वराजा शाहले शुक्रबार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै हालको लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको भूमिकाप्रति असन्तुष्टि जनाउदै यस्तो बताएका हुन् ।
‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ’, शाहले भनेका छन् । त्यस्तै उनले प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतामा संकट आएको दावी गर्दै नेतृत्व र प्रणालीमाथि नै प्रश्न उठाएका छन् । शाहले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि राजा सधै रहँदै आएको र रहिरहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण