डाँका मुद्दामा ६ वर्ष कैद तोकिएका अभियुक्त पक्राउ
शुक्रबार, १३ फागुन २०७८, ०९ : ११
डाँका मुद्दामा ६ वर्ष कैद तोकिएका अभियुक्तलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका–३ घर भएका कमल श्रेष्ठलाई बिहिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
चितवन जिल्ला अदालतले उनलाई ६ वर्ष कैद र २ लाख ६४ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । डाँका मुद्दाका फरार श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण