‘परस्त्री’को शुभमुहूर्त
फिल्म ‘परस्त्री’को शुभ मुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा एक कार्यक्रमकाबीच फिल्मको मुर्हूत गरिएको हो । सुरज पाण्डेको डेब्यू निर्देशन रहने फिल्मको मुहूर्तसँगै छायांकन समेत सुरु भएको छ । फिल्मको छायांकन गीतबाट गरिने भएको छ । जसका लागि निर्माण युनिट आजै मुस्ताङ हिँडेको छ ।
फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै फिल्म खिच्ने कार्यक्रममा जानकारी दिए । मुस्ताङमा १० दिनसम्म गीतको छायांकन हुन उनको भनाई रहेको छ ।
नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण हुने बताइएको फिल्म डिएस डिजिटलको व्यानरमा निर्माण हुन लागेको हो । फिल्मकी निर्माता निर्माता शर्मिला पाण्डे हुन् ।
फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण