तीन ओस्कार विजेता अभिनेता विलियम हर्टको निधन
सोमबार, ३० फागुन २०७८, १८ : ३८
हलिउड अभिनेता विलियम हर्टको निधन भएको छ । ७१ वर्षिय अभिनेताको शनिबार (१३ मार्च)मा क्यान्सरका कारण निधन भएको हो । उनको निधनको खबर छोरा विलले सार्वजनिक गरेका हुन् । विलियम हलिउडका उत्कृष्ट अभिनेता मध्य एक थिए । आफ्नो अभिनयम करियरमा ठुला ठुलो प्रोडक्सन हाउससँग काम गरिसकेका उनले तीन पटक ओस्कार जित्ने अभिनेता पनि हुन् ।
‘क्याप्टेन अमेरिका’, ‘ब्ल्याक विडो’ जस्ता फिल्म अभिनयबाट दर्शकको मनमा राज गर्न सफल विलियम आफैले २०१८ मा आफु गम्भिर रोगबाट पिडित भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण