ग्लोबल आइएमई बैंकको धितो कर्जा अनलाइनबाट सुरु
आइतबार, ०६ चैत २०७८, १९ : ३१
ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको छ । बैंकले मुद्दती निक्षेप कर्ताहरूलाई लक्षित गरी मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको जनाएको हो ।
मुद्दती निक्षेप कर्ताहरूले बैंकको मोबाइल एप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितो अनलाइन कर्जा लिन सक्ने बैंकले जनाएकाके छ ।
यसबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण