‘शमशेर’ मा गौरव पहारी भित्रिए
सोमबार, ०७ चैत २०७८, १२ : ४६
फिल्म ‘शमशेर’ मा अभिनेता गौरव पहारी भित्रिएका छन् । निर्माण युनिटले मुख्य अभिनेताको रुपमा उनलाई अनुबन्धित गरेको हो । दुई अभिनेता रहने फिल्ममा यस अगाडि अभिनेताको रुपमा मनिष राउत भित्रिएका छन् । गौरव अनुबन्धित भएसँगै निर्माण युनिटले उनको एक पोष्टर समेत सार्वजनिक गरेको छ । फिल्ममा उनले निर्वाह गर्ने भुमिकाकै थिममा उनको पोष्टर तयार गरिएको छ ।
एक्सन र प्रेमकथाका बिषयमा निर्माण हुने फिल्म एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्मका लागि एक अभिनेत्री छनौटको क्रममा छिन् ।
फिल्मका निर्देशक र प्राविधिक पक्ष छिट्टै एक कार्यक्रमबाट सार्वजनिक गर्ने निर्माण संस्था एभरेष्ट फिल्म एकेडेमीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण