माधव नेपालले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
शुक्रबार, ११ चैत २०७८, १४ : ३४
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिवार गुल्मी जाने भएका छन् । सदरमुकाम तम्घासमा आयोजना हुने जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न अध्यक्ष नेपाल गुल्मी जाने भएका हुन् ।
सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारीकाअनुसार नेता नेपालसँगै सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि गुल्मी आउने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण