सेनेगलमाथि इजिप्टको जित
शनिबार, १२ चैत २०७८, ०८ : ५३
आत्मघाती गोलको सहयोगमा इजिप्टले विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले हराएको हो । कायरोमा भएको खेलमा इजिप्टले आत्मघाती गोलबाट जित निकाल्यो ।
खेलको चौथो मिनेटमा खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए । त्यसपछि सेनेगलले गोल फर्काउन सकेन् । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।
विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोट प्ले अफ अन्तर्गत भएको अर्काे खेलमा घाना र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् । घाना र नाइजेरीबीचको अर्काे खेल मंगलबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण