प्रहरीका १२२८ जना हवल्दारहरूको सरुवा (सूची)
आइतबार, २७ चैत २०७८, १६ : ५०
प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । वैशाख महिनाको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेगरी १ हजार २२८ जना हवल्दारको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बरिष्ठ हवल्दारमा बढुवा भएपछि खाली भएको दरबन्दीमा सरुवा गरेर दरबन्दी मिलान गरिएको बताइएको छ ।
को-कहाँ पुगे ? तलको सूची हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण