सुवास नेम्वाङले आफैँ पढेको क्याम्पसबाट मतदान गर्ने
बिहीबार, २९ वैशाख २०७९, १२ : १०
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गृहनगर इलामबाट स्थानीय तह निर्वाचनको मतदान गर्ने भएका छन् । संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङले इलाम नगरपालिका वडा नम्बर ७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गर्ने जानकारी दिए ।
उक्त क्याम्पस नेता नेम्वाङले अध्ययन गरेको क्याम्पस समेत हो । उनी इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
