प्रतिरोध दिवस मनाइयो, तस्बिरहरू
मङ्गलबार, १० जेठ २०७९, १५ : ४४
जाजरकोटका नवराज विकसहित ६ जना मारिएको दिनलाई जात व्यवस्थाविरुद्धको प्रतिरोध दिवसका रूपमा मनाइएको छ । दुई वर्षअघि आजकै दिन अन्तरजातीय प्रेम गरेको भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा विक र उनका ५ जना साथीहरूको हत्या गरिएको थियो । मृत्यु हुनेमा विकसहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही थिए ।
संसदीय विशेष समितिले उक्त घटना जातीय विभेद र छुवाछुतकै कारण भएको निष्कर्ष निकाले पनि हालसम्म पीडित पक्षले न्याय पाउन सकेका छन् । रुकुम नरसंहारका दोषीहरूलाई कारबाहीको माग गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरिएको छ । सो अवसरमा सडक नाटक पनि प्रस्तुत गरिएको थियो । हेर्नुहोस् तस्बिरहरू:

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण