बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम घटना : जातीय विभेदजन्य आपराधिक काम

काठमाडौँ । तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर...