राजधानीको धोबीखोलामा शव फेला
मङ्गलबार, २४ जेठ २०७९, ११ : १६
राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । मंगलबार काठमाडौं महानगरपालिका ४ स्थित धोबीखोलाको पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो ।
घटनास्थलमा अहिले प्रहरी वृत्त महाराजगन्ज र उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनुसन्धान थालेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण