गरिमा विकास बैंक र सोल्टी होटलबीच सेवा छुट सम्बन्धि सम्झौता
शुक्रबार, २७ जेठ २०७९, १२ : १२
सोल्टी होटल र गरिमा विकास बैंकबीच विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकलाई काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगन्जमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’बाट फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग सेवा दिदै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण