शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

साउन १ गते कर्णालीमा सार्वजनिक बिदा

मङ्गलबार, २८ असार २०७९, १६ : १४
मङ्गलबार, २८ असार २०७९

कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिएको छ। साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो ।

साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप