जंगली च्याउ खाँदा रुकुम पश्चिममा पाँच जना बिरामी
बुधबार, २९ असार २०७९, १८ : ४५
रुकुम पश्चिममा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जिल्लाको बाफीकोट गाँउपालिका ७ मग्मा नदुवा बस्ने वर्ष ३६ का आशिराम खत्रीले घर नजिकै रहेको जंगलबाट च्याउ ल्याई खाँदा उनीसहित परिवारका पाँच जना बिरामी परेका हुन् ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आशिरामकी श्रीमती छोराछोरी र भान्जा बिरामी परेका हुन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार आशिराम खत्री र उनकी छोरी बेहोस अबस्थामा छन् भने अरु सामान्य बोल्न सक्ने अबस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण