सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)
साउन सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा- पोते किन्नेको भीड लागेको छ । भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा-पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।
पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । 'अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ त्यसैले म पनि मेरो पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै साउन महिनाको सोमबार व्रत बस्ने छु । मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भनेर हामीलाई सानैदेखि सिकाउनु भएको थियो त्यसैले पनि यसलाई अनुसरण गर्दै आएका छौँ,' काठमाडौँको नयाँ सडकमा मेहेन्दी लगाउँदै गरेकी कविता शर्माले रातोपाटीलाई भनिन् । नयाँ सडकको विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेको पोते पसलमा महिलाहरूको उल्लेख भीड लाग्न थालेको छ ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण