रुकुम पश्चिम लैजाँदै गरेको रासायनिक मल सुर्खेतबाट बरामद
सोमबार, ०२ साउन २०७९, १२ : ४७
सुर्खेत प्रहरीले रुकुम पश्चिमका लागि लैजाँदै गरेको ६४ बोरा रासायनिक मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले आइतबार साँझ रासायनिक मल बोकेको ट्रक मदानेचौरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्रकमा ६४ बोरा मल रहेको छ।
मलबारे अहिले थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले बताएको छ । बिल माग्दा पुरा बिल नदेखाएपछि ट्रक नियन्त्रणका लिइएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण