चुनावी गठबन्धनबारे निर्णय लिन लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक
शनिबार, २१ साउन २०७९, ०७ : ३०
लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा भएसँगै लोसपाले कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।
सोमबारका लागि बोलाइएको बैठकमा चुनावी गठबन्धन, निर्वाचन तयारी प्रक्रिया र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ ।
आगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण