मिस्टर एण्ड मिस थारुका लागि ५१ जना भिड्ने
आइतबार, २९ साउन २०७९, १० : ४०
थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ लागि ५१ प्रतियोगी भिड्ने भएका छन् । देशभर आयोजित प्रतियोगिताको प्रारम्भिक अडिसनबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी छनौट भएका हुन् ।
प्रतियोगिताको छनौट चरणको अडिसनमा काठमाडौं, बुटवल, दाङ, विराटनगरबाट, लहानबाट, टीकापुरबाट , झुम्काबाट , वीरगञ्जबाट , भरतपुरबाट , नेपालगञ्ज लगायतमा भएको थियो । अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगी विशेष प्रशिक्षण सहित फाइनलमा उत्रिने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरूले नगद, क्राउनलगायतका अन्य उपहारहरू पाउने छन् । सन् २०१७ देखि सुरुवात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण