जनआकाशले गर्यो कलाकर्मीलाई सम्मान
जनआकाश साप्ताहिकले करिब एक दर्जन कलाकर्मीलाई एकसाथ सम्मानित गरेको छ । साप्ताहिकको १५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा कलाकर्मीका अलवा पत्रकार, खेलाडी, इन्जिनियर लगायतका ब्यक्ति एकसाथ सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा वरिष्ठ कलाकार सुभास गजुरेल, उत्तम केसी, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे, गीतकार, अम्बिका बस्नेत, साहित्यकार विनोद नेपाल, पत्रकार नेपाल भुषण न्यौपाने, हाँस्यकलाकार शिवशंकर रिजाल, भिडियो सम्पादक प्रेम शर्मा पौडेल, कलाकार लक्ष्मीनाथ तिमल्सिना, नायक शितल केसी, कलाकार सविता खड्का, गायत्री पाण्डे, विजेन्द्र नौबागे, चिन्ता बहादुर कार्की, कल्पना कार्की, श्रुती कार्की, प्रतिक्षा राई, मोहन कार्की, उषा गजुरेल, क्यामेरा मेन बिजय जिरेल रहेका छन् ।
सम्मानित सबैलाई सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, जनआकाश साप्ताहिकका सम्पादक मोहन कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायतले सम्मान गरेका थिए ।
प्रज्ञा भवनमा आयोजित कार्यक्रममा कलाकारका अलवा लेखापरीक्षक सुनिल बस्नेत, लेखक तिलक बहादुर लुइँटेल, निर्देशक मिन कुमार मुक्तान र युवा वैज्ञानिक शिशिर जिसी लगायत सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण