अख्तियारद्वारा घुस रकमसहित इन्जिनियर नियन्त्रणमा
शुक्रबार, १० भदौ २०७९, २२ : १५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित पक्राउ गरेको छ । शुक्रबार आयोगको टोलीले इन्जिनियर बमलाई सेवाग्राहीबाट रु ३ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको हो ।
बमसँगै बिचौलिया नीरकबहादुर शाहीलाई पनि पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण