मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
आइतबार, १२ भदौ २०७९, २१ : ५६
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टामा भित्री सडकबाट सिद्धार्थ राजमार्ग तर्फ आउँदै गरेको लु १६ प ६१३० नम्बर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आज एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परि लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार तिलोत्तमा ३ शंकरनगर बस्ने समीक्षा खराल, सोही ठाउँका सुग्रिम खरालको उपचारको क्रममा मृत्यु छ। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण