रुपन्देहीमा नवजात शिशु फेला
बुधबार, १५ भदौ २०७९, १२ : ५७
रुपन्देहीको शुद्धोधनमा गाउँपालिकामा बुधबार बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकरमा खेतमा विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनले स्वास्थ्य अवस्था ठिक रहेको छ ।
जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको छ । शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण