लिभरपुल बराबरीमा रोकियो
शनिबार, १८ भदौ २०७९, १९ : ४२
लिभरपुल प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएको छ । शनिबार एभर्टनको मैदानमा भएको खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले बराबरी खेलेको हो ।
खेलको ६९ औँ मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन । भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो । लिभरपुलको यो सिजनको तेस्रो बराबरी हो । बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ अंक जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा छ । यता एभर्टन ४ अंक जोडेर १४ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान विधेयकमा अन्तर्राष्ट्रिय सहकार्यको दायरा स्पष्ट पार्न सुझाव
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण