एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै
शुक्रबार, २४ भदौ २०७९, १० : ०५
युएईमा जारी एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सुपर चार अन्तर्गतको अन्तिम खेलमा दुई टोली प्रतिस्पर्धा गर्न लागेका हुन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ । दुबै टोली फाइनल अघि सुपर चारमा प्रतिस्पर्धा गर्न लागेका हुन् । श्रीलंका र पाकिस्तान एसिया कपको फाइनलमा पुगेका छन् ।
आजको खेलमा पाकिस्तान जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न चाहन्छ । यता श्रीलंकाको पनि सोही योजना छ । श्रीलंका र पाकिस्तानबीचको पछिल्लो ५ टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा तीन खेल श्रीलंकाले जित्दा दुई खेलमा पाकिस्तानले बाजि मारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण