दयाहाङ राईलाई दोस्रो पुत्रलाभ
शुक्रबार, ०७ असोज २०७९, १६ : ०१
अभिनेता दयाहाङ राईको दोस्रो सन्तान छोरा भएको छ । उनकी पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् ।
दयाहाङको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । छोरा भएपछि उनी सुटिङबाट अस्पताल पुगेका छन् ।
२०६५ सालमा विवाह गरेका दयाहाङ र बेनुकाको २०६९ सालमा पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण