प्रेम गीत–३ ले भारतमा पहिलो दिनमै कमायो डेढ करोड रुपैयाँ
शनिबार, ०८ असोज २०७९, १८ : ०९
प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।
सीमित शोका बाबजुद प्रेम गीत-३ ले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाई छ । चलचित्रले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
#PremGeet3 - an #IndoNepali film - springs a pleasant surprise on Day 1, despite limited shows... Biz gets a boost due to low ticket rates [#NationalCinemaDay2022]... Needs to score on Day 2 and 3, since ticket rates are back to normal pricing... Fri ₹ 92 lacs. #India biz. pic.twitter.com/PCWTwJ7s4l
— taran adarsh (@taran_adarsh) September 24, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण