सकियो ‘टोनक बैना (सैमी)’ को छायांकन
आइतबार, ०९ असोज २०७९, १८ : ०९
उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘टोनक बैना (सैमी)’ को छायांकन सकिएको छ । निर्देशक सुब्बाले सामाजिक संजाल मार्फत फिल्मको छायाँकन सकिएको जानकारी दिएका हुन् ।
प्रेमकथामा निर्माण भएको फिल्मको काठमाडौंंको जर्सिङपौवामा गरिएको थियो । गौरव पहारी, अर्जन गुरुङ, बुद्धि तामाङ, अम्बिका राई, प्रितिका शर्मा सुरवीर पण्डितलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म अम्बिका राईले निर्माण गरेकी हुन् । माता सुमित्रा फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो ।
निर्देशक सुब्बा निर्देशित पछिल्लो फिल्म ‘आकाशे खेती’ केही अगाडि प्रदर्शनका आएको थियो । फिल्मले बक्स अफिसमा व्यवसायिक सफलता भने हात पार्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण