क्यूएफएक्सलाई मुभी कोड लिएर मात्र बुकिङ खोल्न बोर्डको निर्देशन
बिहीबार, १३ असोज २०७९, १८ : ०४
चलचित्र विकास बोर्डले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलाई मुभी कोड लिएर मात्र फिल्मको बुकिङ खोल्न निर्देशन गरेको छ । क्युएफएक्सले हिन्दी फिल्म ‘विक्रम विधा’ को अग्रिम टिकट बुकिङ विकास बोर्डको कोड बिना खुलाएको प्रति आपत्ति जनाउँदै बोर्डले निर्देशन गरेको हो ।
बोर्डका अध्यक्ष भुवन केसीले क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण