कलाकारको टीका (फोटोफिचर)
बुधबार, १९ असोज २०७९, १८ : २४
नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दसैँलाई रमाइलो गरी मनाइरहेका छन् । केही कलाकारले कारणवश दसैँ मनाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।
अभिनेता अनमोल केसीले आफ्नो बुबा भुवन केसीको हातबाट टीका लगाएका छन् भने अभिनेत्री सुहाना थापाले आमा झरना थापाको हातबाट टिका लगाएकी थिइन् ।
अभिनेतृ प्रिंका कार्की, दिपाश्री निरौला, लक्ष्मी बर्देवा लगायले पनि दसैंमा टिका लगाएका छन् ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण