निर्माता रोज राणाको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी
आइतबार, २३ असोज २०७९, २० : ४९
नेपाली फिल्मका नायक, निर्माता तथा निर्देशक रोज राणाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले प्युठान १ (ख) बाट प्रदेश सदस्य सभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
डन, दादागिरी, दोस्ती, खलनायक लगायत करिब दर्जन फिल्म निर्माण गरेका राणाले ‘म छु नि तिम्रो’ मा नायकको भूमिका निर्वाह गरेका थिए । राणाले फिल्मको निर्देशन समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण