मस्कोको क्रिमिया पुल मर्मत जुलाई २०२३ सम्म पूरा गर्न आदेश
शुक्रबार, २८ असोज २०७९, १६ : ५१
रुसी सरकारले आफ्नो देशको मुख्य भूमिलाई संलग्न प्रायद्वीपसँग जोड्ने मस्कोको एक मात्र क्रिमिया पुलको मर्मत जुलाई २०२३ सम्ममा सम्पन्न गर्न आदेश दिएको छ। रुसी मन्त्रिपरिषद्ले सो आदेश दिएको हो । उक्त पुल केही दिनअघि युक्रेनसँगको युद्धका क्रममा विस्फोटबाट क्षतिग्रस्त भएको थियो ।
रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हस्ताक्षर गरेको आदेशमा ‘क्राइमियन पुलको यातायात र इन्जिनियरिङ पूर्वाधारको ध्वस्त तत्त्वहरूको डिजाइन र पुर्नस्थापना’ को जिम्मेवारी दिइएको कम्पनीलाई जुलाई १, २०२३ सम्ममा काम सम्पन्न गर्न आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण