तस्बिरमा हेर्नुहोस् तिहारको चहलपहल
शुक्रबार, ०४ कात्तिक २०७९, १७ : २५
हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा त्यसको चाप बजारमा देखिन थालेको छ । तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो ।
तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ ।
यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते परेको छ ।
असन -इन्द्रचोक क्षेत्रका तस्बिरहरु हेर्नुहोस्



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण