तरुण दल कैलाली-४ को सभापतिमा विशाल खवास मनोनित
आइतबार, १३ कात्तिक २०७९, १८ : ०१
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा विशाल खवास मनोनित भएका छन् । संगठनलाई अझ क्रियाशील बनाउनका लागि खवासलाई मनोनित गरेको नेपाल तरुण दल कैलालीका अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए ।
मनोनित भएपछि खवासले कैलाली क्षेत्र नम्बर ४ मा संगठनलाई अझ बलियो र संगठित बनाउन प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण