गोरखामा चुनावी रौनक, खेतमै पुगेर भोट माग्दै उम्मेदवार (फोटो)
सोमबार, १४ कात्तिक २०७९, १७ : ०९
गोरखामा चुनावी रौनक बढेको छ । आजभोली राजनीतिक दलका उम्मेदवारहरु भोट माग्दै सर्वसाधारणका घर घरमा पुगिरहेका छन् । यसबेला सर्वसाधारण बाली भित्र्याउन व्यस्त छन् । दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु भोट माग्दै खेतमै पुगिरहेका छन् ।
सोमबार गोरखा क्षेत्र नम्बर १ का गठबन्धनका साझा उमेरदवार राजेन्द्र बजगाई र प्रदेश ‘क’ का कृष्ण धिताल भोट माग्दै खेतमै पुगे र धान काटिरहेका सर्वसाधारणसँग उनीहरुले सामूहिक छलफल गरी गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । उनीहरुले सोमबार शहिदलखन गाउँपालिकाको वडा नम्बर १ को लोप्पा गाउँ, ठुलोदिप्लिङ, सानो दिप्लिङ, मैदान, कुसुण्डे, गालधोक, सिलिंटार, करनटारलगायत क्षेत्रका मतदातासँग छलफल गरेका हुन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण