ललितपुर–३ का मतदाताको थरीथरीका गुनासो, भिडियोमा हेर्नुहोस्
आइतबार, २० कात्तिक २०७९, १५ : २७
ललितपुर क्षेत्र नम्बर ३ का मतदाताले विभिन्न विषयमा आफ्नो गुनासो राखेका छन् । मतदाताले सडक र खानेपानीको समस्या भएको, किसानका लागि मल नपाएको जस्ता गुनासो राखेका हुन् ।

यस क्षेत्रबाट निर्वाचित भएका नेताहरूले जनताको समस्यालाई ख्याल नगरेको उनीहरूको भनाइ छ । रातोपाटीसँग ललितपुर–३ का मतदाताले आफ्नो गुनासो यसरी व्यक्त गरे–


भिडियो हेर्नुहोस्–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण