आत्महत्या प्रयासबारे प्रकाशको प्रस्टीकरण -'केही छिन हराउनु मर्नु हैन नि'
मङ्गलबार, २२ कात्तिक २०७९, ०७ : २०
गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्याको प्रयास गरेको बारे सार्वजनिक भएका समाचारलाई अस्वीकार गरेका छन् । आफू केही बेर हराएको घटनालाई लिएर आत्महत्या प्रयास गरेको भनी अतिरञ्जित गरिएको उनको दुखेसो छ ।
आत्महत्या प्रयासको समाचार सार्वजनिक भएपछि आमाले फोन गरेको स्मरण गर्दै उनले आफूलाई माया गर्ने तमाम सुभेक्षुक र आफन्तको मायालाई लत्याएर आफूले त्यस्तो निर्णय लिन नसक्ने प्रस्ट पारेका छन् ।
उनले गलत बुझाई तथा सूचनाको आधारमा प्रकाशित समाचारहरूले पर्न गएको असर प्रति माफी पनि मागेका छन् ।

यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)
-
कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
