प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
बिहीबार, ०१ मङ्सिर २०७९, ११ : २६
बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ । यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ ।
बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो र एक कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
२२१ सेयर किनबेच हुँदा एक लाख ९२ हजार बढी रूपैयाँको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण